अपग्राड आईसीटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभ सम्पन्न, १४ विधामा अवार्ड वितरण

इनेप्लिज २०८० पुष ७ गते २०:१५ मा प्रकाशित

काठमा डौं । आठौं संस्संकरणको अपग्राड आईसीटी अवार्ड २०२३ इनएशोशि एसन विथ इन्ड्राइभ सम्पन्न भएको छ । दर्जन बढी प्रि -ईभेन्ट र ५ महिना देखिको छनौट प्रक्रिया पश्चात पुस ६ गते शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको ग्राण्ड फिनाले कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गर्दै समापन भएको हो ।

अवार्ड कोर्डको उद्घाटन शत्रकी प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा लेडिजिटल प्रविधिबाट पानसमा बत्ति बाल्दै कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

ग्राण्ड फिनालेमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा ,अर्थमर्थन्त्री प्रकाशशरण महत, कर्णाली प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्री कृष्णबहार जी सी , सांसदहरू चन्द्र भण्डारी ,मनिष झा , पूर्व अर्थमर्न्त्री सुरेन्द्र पाण्डे लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम नेपाल सरकारको विभिन्न मन्त्रालय तथा विभागका उच्च अधिकारी , विभिन्न कम्पनीका संस्संथापक तथा सीईओ लगायत स्वदेश तथा वि देश बाट आईसीटी क्षेत्रका ८०० बढी विशिष्ट व्यक्तिहरूको सहभागीता रहेको थियो ।

लिभिङ विथ आईसीटीका संस्थापक तथा कार्यक्रमका अध्यक्ष राजन लम्सालले सहभागी सबैलाई स्वागत गर्दै प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी गर्दै आईसीटी अवार्डले स्टार्टपकको सिस्टम विकास र डिजिटल रूपान्तरणमा काम गरिरहेको बताए ।

यस्तै कार्यक्रर्यममा बोल्दै मन्त्री शर्माले डिजिटल रूपान्तरण र डिजिटल इकोसिस्टम विकासमा गैर सरकारी क्षेत्रबाट आईसीटी अवार्डले गरिरहेको काम प्रशंशायोग्य भएको बताइन् ।

अन्य उद्योग धन्दा भन्दा सूचना प्रविधिको क्षेत्रमा विश्व सँग नेपालले प्रतिस्पर्धा गर्न सक्ने उनको भनाइ छ ।

‘अन्य उद्योग धन्दा खोल्यो भने विश्वसँग प्रतिस्पर्धा सँग गर्न गार्हो छ तर सूचना प्रविधि उद्योगमा हामी विश्वसँग प्रतिस्पर्धा गर्न सक्छौं । यसको पुष्टि पनि भइसकेको छ,मन्त्री शर्माले भनिन,‘आईसी टी क्षेत्रको विकासका लागि सामान्य सुधारले मात्रै पुग्दैन , डिपार्चनै चाहिन्छ । यसका लागि कानुनी र संरसंचना सुधार गर्न मन्त्रालयले काम गरिरहेको छ ।’

यस्तै अवार्डको समापन शत्रका प्रमुख अतिथि अर्थमर्थन्त्री प्रकाश शरण महतले नेपालको अर्थतर्थन्त्र ड्राइभ गर्ने एउटा महत्त्वपूर्ण
क्षेत्र सूचना प्रविधि भएको बताए ।

डिजिटल युगमा प्रविधिले अवसर र चुनौती दुवैको अवगत गराउँदै उनले सूचना प्रविधिलाई प्रडक्टिभिटी बढाउन, लागत कम गर्न र उद्यमशीलता विकासमा उपयोग गर्नुपमा जोड दिए ।

लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रर्य , सूचना तथा सञ्चार
प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्ड कार्यक्रर्यमको रूपमा परिचित छ ।

यस वर्ष आइसिटी अवार्ड २०२३ अन्तर्गत व्यक्तिगत तर्फ नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ प्रा.डा .सुरेश मानन्धरले प्राप्त गरेका छन् भने आन्टरप्रेनर आइसिटी अवार्ड २०२३ अनुप शेचनले जितेका छन । त्यसैगरी पायोनियर आइसिटी अवार्ड २०२३ बालकृष्ण जोशी र एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेले प्राप्त गरेकी छन् ।

यस्तै संस्थागततर्फ डिजिटल गर्भनेन्स आइसिटी अवार्ड २०२३ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले प्राप्त गरेको छ भने
डिजिटल सर्भिसे आइसि अवार्ड २०२३ तिलगंगा आँखा प्रतिष्ठानले प्राप्त गरेको छ । डिजिटल एजुकेशन आइसिटी अवार्ड २०२३ (पब्लिक सेक्टर) तनहुँको सत्यवति माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ भने डिजिटल एजुकेशन आइसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) काठमाडौंको अध्ययन स्कुलले जितेको छ ।

यस वर्ष स्टार्टअप तथा इन्नोभेसन तर्फ इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ यार्साटेक, प्रडक्ट आइसिटी अवार्ड २०२३ क्विक आरपी राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरले जित्न सफल भएको छ । यसैगरी यस वर्षको हाम्रो पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ मनि मित्रले प्राप्त गरेको छ । साथै आईसीटी अवार्डको अन्तर्राष्ट्रिय विधाको रूपमा रहेको साउथ एशिया स्टार्टअप आईसीटी अवार्ड २०२३ भुटानको स्टाअप समूह मिडिया टेकले पाउन सफल भएको छ ।

यस बाहेक लिभिङ विथ आईसीटीले सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई समेत आईए प्रोभिन्स स्टार्टअप आईसीटी रि कग्निसन २०२३ बाट सम्मान गरेको छ । यसका लागि केही महिना अगाडि सातै प्रदेशमा स्टार्टअप मि ट तथा अन्तर्क्रिया कार्यक्रम संचालन गरिएको थियो । उनीहरूलाई काठमाडौं ल्याएर मेन्टरिङ, बुटक्याम्प, इन्डष्ट्री भिजिट गराइएको थियो ।

यस वर्ष कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्स बी मिडिया , बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी , गण्डकी प्रदेशबाट रेष्ट्रो एक्स, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी , कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूर पश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्ट अप आइसिटी रिकग्नि सन २०२३ बाट सम्मानित भएका छन् ।

अवार्ड विजेताहरूलाई मन्त्री , सांसद, सचिव लगायत सरकारी तथा गैर सरका क्षेत्रका उच्च अधिकारीहरूले ट्रफी तथा सम्मानपत्र प्रदान गरेका थिए । यस्तै अवार्ड विजेतालाई विभिन्न पुरस्कार समेत प्रदान गरिएको छ । वुमन आईकन आइसिटी अवार्ड विजेता लाई एनसेलले ३ लाख नगद पुरस्कार दिएको छ भने इन्ड्रा इभ स्टार्टअप आईसीटी अवार्ड २०२३ विजेता लाई इन्ड्रा इभले अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रममा सहभागी गराउने छ ।

स्कुल व्यवस्थापन सफ्टवेयरले डिजिटल एजुकेसन आईसीटी अवार्ड २०२३ (पब्लिक सेक्टर) विजेतालाई पूर्णरूपमा निःशुल्आफ्नो सफ्टवेयर उपलब्ध गराउने छ भने अन्य डिजिटल एजुकेसन आईसीटी अवार्ड २०२३ को उत्कृष्ट ३ मा पर्न सफल निजी तथा सार्वजनिक विद्यालय लाई ७० प्रतिशत छुटमा सफ्टवेयर उपलब्ध गराउने छ ।

यस्तै सम्पूर्ण विजेता लाई बगभीले एक वर्ष सम्मनिशुल्क साइबर सुरक्षा सेवा उपलब्ध गराउनेछ भने राइजिङ स्टार नोभेईर्डजे केइन्नोभेसन आईसीटी अवार्ड विजेतालाई लर्ड बुद्ब एजुकेसन फाउन्डेसडेनले मास्टर्स ईन आईटीका लागि शतप्रति शत छात्रवृत्ति प्रदान गरेको छ ।

यस्तै अवार्डको ग्राण्ड फिनालेमा गभर्मेन्ट एण्ड सिटिजन इंगेजमेन्ट विधा अन्तर्गत डब्लुए लुस अवार्ड २०२२ विजेता नागरिक एपलाई ट्रफी तथा सम्मानपत्र समेत प्रदान गरिएको थियो ।

विविध कारणले गत वर्ष डब्लुएलुसए अवार्ड २०२२ को फाइनलमा विदेश जान नपाएको नागरिकलाई आईसीटी अवार्डको ग्राण्ड फिनालेको अवसरमा डब्लुएलुसएको नेपाल साझेदार संस्संथा लिभिङ विथ आईसीटीले ट्रफी र सम्मानपत्र हस्तान्तरण गरेको हो ।

आईसीटी अवार्डको आयोजक संस्सं लिभिङ विथ आईसीटी अन्तर्राष्ट्रिय अवार्डहरू अरोराटेक अवार्ड,अन्डरडग अवार्ड र डब्लुए लुसए अवार्डको नेपालका लागि साझेदार समेत हो ।

आइसिटी अवार्ड २०२३ मा विभि न्न १३ विधामा ७०० बढीको अनलाइन नोमिनेश प्राप्त भएको थियो । १४ जना स्वदेशी र ३
जना अन्तर्राष्ट्रिय विज्ञ जुरीले ३ महिना सम्म २५ वटा बढी मिटिङहरु सञ्चालन गदै छनौट प्रकृयालाई सम्पन्न गरेका थिए

आईसीटी अवार्डको प्रि -इभेन्ट क्याम्पेनको रूपमा सातै प्रदेशमा स्टार्टअप मिटअप तथा अन्तर्क्रिया , स्टार्टअप एण्ड आईडिया फेस्ट, बुटबुक्याम्प तथा मेन्टरिङ, इन्डष्ट्री भिजिट, फिल्ड भिजिट, स्पीड डेटिङ तथा प्रिजेन्टेसन, कान्तिपुर टिभी बाट विशेष कार्यक्रम शृंखला लगायत आधा दर्जन बढी कार्यक्रम सञ्चालन भएका थिए ।

अवार्डलाई अझै विश्वसनीय बनाउन स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा पब्लिक भोटिङ समेत सञ्चालन गरिएको थियो ।पब्लिक भोटिङ र जुरीको निर्णय बाट यी १४ विधामा सर्वोत्कृष्ट छनोट गरिने आयोजकले जनाएको छ । यसैगरी फाइनलिस्टहरूलाई जुरीले फिल्ड भिजिट पनि गरेका थिए ।

आईसीटी अवार्ड को ग्राण्ड फिनाले कान्तिपुर टेलिभि जन एचडी ,हाम्रो पात्रो , आइसिटी अवार्डको फेसबुक पेज तथा युट्युको च्यानल लगायत माध्यमबाट प्रत्यक्ष प्रसारण भएको थियो ।

अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभमा एनसेल कनेक्टेड पार्टनरको रुपमा रहेको थियो भने सञ्चार तथा सूचना प्रविधि मन्त्रा लय, सूचना प्रविधि विभाग,नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नाष्ट,नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, न्यास आईटी लगायतको सहकार्य रहेको थियो ।

यस्तै कार्यक्रर्यम को डिजिटल पेमेन्ट पार्टनरमा नेपाल पे, भोटिङ पार्टनरमा हाम्रो पे,एजुकेसन पार्टनरमा लर्ड बुद्ध एजुकेसन

फाउन्डेसन, बैंकिङ पार्टनरमा राष्ट्रिय वाणिज्य बैंक, ट्रेनिङपार्टनरमा ब्रोडवे इन्फोसिस, साइबर सेक्युरिटी पार्टनरमा बगभी ,नलेज पार्टनरमा ग्लोबल कलेज, एडटेक पार्टनरमा वेद,इको सिस्टम पार्टनरमा इन्फो डेभडे लपर्स, हेल्थ पार्टनरमा क्लिनिक वान, ब्रोडकास्टिङ पार्टरनमा कान्तिपुर टि भी , अपस्किलिङ

पार्टनरमा मेन्टरल्याब , इन्टरनेट पार्टनरमा डि शहोम फाइबरनेट,को -वर्किङ पार्टनर रेम वर्क, एप पार्टनर हाम्रो पात्रो , इन्क्युबेसन पार्टनर किङग्स कलेज, डिजिटल मिडिया पार्टनर रूटिन अफ नेपाल बन्द, टिकेट पार्टनर सस्तो टिकेट्स, इन्भेष्टमेन्ट पार्टनर बिजबेल, डेलिभरी पार्टनर पिक एण्ड ड्रप र एसएमएस पार्टनर सोसियर रहेका थिए ।

यस बाहेक कार्यक्रमला ईग्लोबल आईएमई बैंकबैं, टेक स्पायर कलेज, फ्युजयुमेसिन्स, एमिनेन्स वेज, कोइली , कोड हिमालय,नेपाल बैंक, बारकोड र प्रिक्साको सहकार्य रहेको थियो ।

यी हुन आइसिटी अवार्ड २०२३ का विजेताहरूस्टार्ट अप आइसिटी अवार्ड:यार्सा टेक प्रा लि प्रडक्ट आइसि टी अवार्ड:

क्विक आरपी एराइजिङ स्टार आइसिटी अवा र्ड:र्ड ब्ल्यांकसर हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड : मनि मित्र डिजिटल एजुकेशन आइसि टी अवा र्ड (प्रा इभेट सेक्टर): अध्ययन स्कुल, काठमाडौं केर्डसे डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर): सत्यवति माध्यमिक विद्यालय, तनहुँ एनसेल वुमन आइकन आइसिटी अवार्ड:
र सुनैसुनानैना घिमिरे पाण्डे पायोनियर आइसिटी अवार्ड:

र्ड बालकृष्ण जोशी

आन्टरप्रेनर आइसिटी अवार्ड:

र्ड अनुप शेरचन

नेपाली डायस्पोरा आइसिटी अवार्ड:

र्ड प्रा .डा.सुरेसु

रेश मानन्धर

डिजिटल सर्भि से आइसि टी अवार्ड:

र्तिलगंगा आँखाआँखा प्रतिष्ठित

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड:

र्ड नेपाल स्टक एक्सचेन्ज

लिमिटेड
साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड:
र्ड भुटानको समूह

मिडिया टेक सम्मानित सात प्रदेशका उत्कृष्ट स्टार्टअपहरु (कोशी देखि सुदुर पश्चिमसम्म क्रमश) : ट्रयाक अन नेपाल, एड्स बी
मिडिया , हर्टसन टेक्नोलोजी , रेष्ट्रोएक्स, टुना टेक्नोलोजी , बायोकर्णाली एरोमारनिम इन्फोसिस

प्रतिक्रिया