इजरायल रक्षा बल (आईडीएफ) ले गाजामा दुई इजरायली बन्धकहरुको शव फेला पारेको जनाएको छ।
इडेन जेचार्या र जिभ ड्याडो नाम गरेका इजरायली भएको पुष्टी गरिएको छ ।
“गाजामा कारवाहीकौ क्रममा बन्धकहरू इडेन जेचार्या र [सेना] जिभ डयाडोको शव आइडिएफका विशेष बलहरूले बरामद गरी इजरायलमा फिर्ता ल्याएको आइडिएफले मंगलबार एक विज्ञप्तिमा जनाएको छ ।
इजरायली सेना र इजरायल प्रहरीका प्रतिनिधिहरूले मॅगलवार इडेन जेचार्या र जिभकोको परिवारलाई समेत जानकारी दिएका छन ।
प्रतिक्रिया