फ्रान्सले योगगुरु ग्रेगोरियन बिभोलारुलाई यौन शोषणको लागि अनुयायीहरूलाई उत्प्रेरित गरेको आरोपमा पक्राउ गरेको छ।
फ्रान्सेली अधिकारीहरूले महिला अनुयायीहरूलाई यौन शोषणको लागि प्रेरित गरेको आरोपमा मङ्गलबार बहुराष्ट्रिय तान्त्रिक योग संगठनका नेतालाई पक्राउ गरेको हो।
आत्मन योग महासंघको मुटुमा रहेको रोमानियाली गुरुलाई पेरिस क्षेत्रभरि बिहान प्रहरी कारवाहीको क्रममा पक्राउ गरिएको थियो।
७१ बर्षिय गुरु एक अन्तर्राष्ट्रिय रूपमा परिचित योग शिक्षक र हुन । बेलायतमा मुख्यालय रहेको आत्मन महासंघले योग पाठ्यक्रम र योग शिक्षक तालिमहरू सञ्चालन गर्छ भनि सिविएसले समाचार लेखेको छ ।
प्रतिक्रिया