अमेरिकाको जर्जियाकी रिपव्लिकनकी शसक्त सॅासद मार्जोरी टेलर ग्रीन माथी आक्रमण भएको उन्को दाबी

इनेप्लिज २०७९ फागुन १६ गते १५:३६ मा प्रकाशित


मार्जोरी टेलर ग्रीन माथी आक्रमण भएको उन्ले दावी गरेको एनविसिले समाचार लेखेको छ ।

सोमबार  राति एक चमेनागृहमा  “आक्रमण” भएको दाबी गरिन्।

एक ट्वीटमा ग्रीनले एक “पागल महिला” द्वारा “आक्रमण” भएको  र उनको वयस्क छोराले चिच्यायो भनि लेखेकी छिन।

तिनीहरूले चमेनागृह वा कर्मचारीहरू वा भोजन गर्ने अन्य व्यक्तिहरू वा म जस्तै फरक राजनीतिक विचारधारा भएका मानिसहरूप्रति कुनै आदर गरेनन भनि दुखेसो पोखेकी छिन ।

उनीहरू पागल र पूर्ण रूपमा नियन्त्रण बाहिर थिए भनि उन्ले लेखेकी छिन ।

ग्रीनका अनुसार आफ्नो टेबुलमा बसिरहेकी थिइन् र आफ्नो कर्मचारीसॅग काम गरिरहेकी थिइन् त्यही समयमा तिनीहरु पागल भंएको बताईन ।

ग्रीनले  चमेनागृहको  नाम वा उनको ट्वीटमा उनको दावीलाई समर्थन गर्न कुमै प्रमाण प्रदान गरेकी छैनन एनविसिले समाचारमा उल्लेख गरेको छ ।

सार्वजनिक रूपमा उनको प्रकाशन पछि यस विषयमा थप विवरण प्रदान गरेकी छैनन । 

घटनाको कुनै पनि तस्विर या अॅकिय दृश्य( भिडियो )सार्वजनिक गरिएको  देखिँदैन भनि एनविसिले समाचीर लेखेको छ ।

प्रतिक्रिया