बुल्गेरिया प्रहरीद्वारा १० बालबालिका सहित ४३ जना अफगानी शरणार्थीहरु एक गाडीमा फेला
इनेप्लिज
२०७९ फागुन ८ गते १५:१८ मा प्रकाशित
बुल्गेरियाली प्रहरीले देशको पश्चिममा एउटा माल बाहक गाडी( ट्रक) मा लुकेका १० बालबालिका सहित ४३ जना अफगानी आप्रवासी फेला पारेको सिविएस न्यूजले जनाएको छ ।
अधिकारीहरूले काठको माल बाहक गाडीमा लुकाइएका १८ आप्रवासीको शव फेला पारेको केही दिनपछि अर्को गाडी फेला पारेका हुन ।
प्रतिक्रिया