साउदी पत्रकार जमाल खशोग्गीकी विधवाले अमेरिकी सरकार र संयुक्त राष्ट्र संघलाई हस्तक्षेप गर्न र टर्की सरकारबाट आफ्नो श्रीमानको बिधुतिय उपकरणहरु फिर्ता गर्न मद्दत गर्न आग्रह गरेकी छिन् ।
उनले यस वर्षको अन्त्यमा सीमितताको कानून सकिनु अघि कानुनी कारबाही गर्न सकून भन्ने उद्धेश्यले उक्त आग्रह गरेको एनविसिन्यूजले जनाएको छ ।
सन् २०१८ मा इस्तानबुलको साउदी वाणिज्य दूतावासमा मारिएका वाशिङ्टन पोष्टका स्तम्भकारको काखे यन्र ( ल्यावटप),लगाएत र दुईवटा भ्रमणध्वनी( हाते फोन) हानान इलातर खशोग्गीले पहिलो पटक अनुरोध गरेको एक वर्षभन्दा बढी भइसकेको एनविसिन्यूदले जनाएको छ ।
प्रतिक्रिया