नेपालको प्रधानमन्त्री र गृहमन्त्री लाई त वाल दिदारहेन्छन सरकारी कार्यलयका प्रमुखले अनि मलाई त के बाल दिन्थे र हजुर, संङ्कुचित सोच भएका कर्मचारीले, म त जाबो सडक छापे त परेनि। न मेरो पहुच छ बहिरो सरकार सगँ। तर प्रयास गर्न छाडिन
मेरा प्रयासहरू:
१) डिजिटल नेपाल- डिजिटल नेपालको परिकल्पना
२)यातायात विभागको -अनलाइन सिस्टमको क्षमता, सुधार,आर्थिक प्रणाली
३) नेपाल टेलिकमको -१ व्यक्ति १ सिमकार्ड को व्यवस्था- साईबर क्राइममा ६०% कम
४)राहदानी विभाग को-अनलाइन सिस्टमको समस्या र सवाधानहरू
५) निर्वाचन आायोग-जनता दल प्रति रुष्ट हुदाँ “नो भोटको” लोगो मतपत्रमा समावेश
६)निर्वाचन आयोग- यथास्थान बाटै अनलाइन भोटिङको व्यवस्था
७) लोकसेवा आयोग – परीक्षा प्रणाली सुधार र थप परीक्षा प्रणालीको विकास
८) राष्ट्रिय परिचयपत्र- अभ्यास पुगेन,भाषा र धर्म संस्कृति र संस्कार रहित डाटा कलेक्सन यसले पार्ने असर
९) सुचना प्रविधिक सस्थाको निर्देशकमा सुचना प्रविधि व्यक्ति को नियुक्ति
माथिका सम्पुर्ण कार्यलय सगँ मेरो निवेदन छन।राष्टको सुधारको निमित मैले मेरो व्यक्ति तर्फ बाट गर्न सक्ने पहल गर्नेको कोसिस गरेको थिए।समस्या- त्यसको सावधान र त्यसले पार्ने प्रभाव सहित निवेदन गरेको थिए तर वालदिएनन अहिले आएर पो थाहा भयो “म त पागल पो रहेछु किनकी यहाँ प्रधानमन्त्री र गृहमन्त्री को आदेश त मान्दारहेनछ कर्मचारीले अनि म जाबो साधारण मान्छलाई के गन्थे त।”
मैले त राष्ट्र बनोस भन्ने हेतुले प्रयास मात्र गरेको थिए। न मलाई कुनै पदिय लोभ थियो, न अकुतसम्पति कमाउला भन्ने थियो। भष्टचार मुक्त समाज,पार्दशिता,समानताको अभ्यास,समृद्ध नेपाल, डिजिटल नेपाल,लोकतन्त्र ,गणतन्त्र र प्रजातन्त्रको नेपालीजनमा आभासहोस, विज्ञान प्रविधि प्रयोगहोस,संस्कार र संस्कृतिको जगेर्ना होस भन्ने मात्र मेरो चाहाना हो।
तर जनवर्गबाट राष्ट्रको हक र हितको निमित्त सोच्नु गलत रहेछ बल्ल बुझदैछु विस्तारै ।नेतृत्व वर्गमा नै पुग्नु पर्ने रहेछ र धमाधम एक्सन नलिए सम्म दलाल सामान्तिकवादका पुँजिपतिहरू ठाउँ नआउने रहेछन।तर म राजनिति जस्तो फोहोरी खेलमा आउने मनसाय छैन।म साधारण मान्छे,श्रम गरेर साधारण जीवन विताउन चाहान्छु ।मलाई राजनिती र लोकतन्त्र विस्तृत रूपमा नसिकायोस ।अझै ५-१० वर्षमा पनि परिवर्तन राष्ट्रले विकास र निकास पाए भने र विकरालताले अझै चरम रूप लिदैगयो भने चाहि म पनि मैदान उत्रिने छु। यदि जनताले साथ र हात दिएको खण्डमा ५-१० बर्षमा राष्ट्रलाई नयाँ मोडलमा दिनेछु।सुशासन ,भष्टचारमुक्त राष्ट्र ,सुशासन ,पार्दशिता, उतदायी सरकार,कर्मचारी र जनता,राष्ट्र र राष्ट्रियको विषयमाकुनै कन्जुस्याइँ गरिने छैन। जहाँ कसैलाई छुटहुने हुने छैन। अहिले पढाउनेहरूले पढनेछन सुशासनको पाठ।
मेरा लागि कुनै पद चाहिदैन वास नेपाल बनोस म त कुनै देशमा गएर श्रम गरेर नि कमाउन सक्छु नि सङ्कुचित सोच भएका कार्मचारीहरू याद रहोस तिम्रो यो कमिसनको खेल सधै टिक्दैन।
रूपेश कार्की ( बद्री प्रयास)
साहित्यकार तथा लेखक
प्रतिक्रिया