यो दुनिया साराले तिम्रै गित गाउछन
तिम्रो गित गाएर मलाई सुनाउछन
नजाउ है तिमि यसरि टाढा
तिमिलाई भेटन भनेर आएको छु म यहाँ
यो दुनिया साराले तिम्रै गित गाउछन
तिमिलाई बोलाईरहन्छ यो मेरो मन
हेर्दै थिए यो तलाउमा देखेछु तिम्रो छाया
चोखो छ,तिम्रो त्यो प्रेम पबित्र तिम्रो त्यो माया
मन्दिरमा गएर गरौ सयौ जुनि सँगै जिउने वाचा
कहिले नछुट्ने भनि गरौ हामिले बाचा
यो दुनिया साराले तिम्रै गित गाउछन
सबैले तिमिलाई मायालु शब्दले बोलाउछन
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
प्रतिक्रिया