तिम्रो घर पनि कति टाढा पो रहेछ
हिड्दा हिडदै अब त साझ पर्न थालेछ
जति संघर्ष गरे पनि भाग्य मेरो यस्तै रहेछ
आफ्नो कर्तव्य सधै परा गर्न खोजिरहेछु
जति संघर्ष गर्नु परे पनि हार मानेको छैन
मैले पैदल यात्रा गर्दै तिम्रो समिप आएको छु
यो मनको पिडा भुलेर तिमिलाई सम्झेर आएको छु
प्रितिको गित गाएर सबैलाई सुनाउदै आएको छु
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
प्रतिक्रिया