तिम्रो सम्झनामा यहाँ………….

गोबिन्द राज ओझा (राजन) २०७९ जेठ २७ गते ११:२६ मा प्रकाशित

तिम्रो सम्झनामा यहाँ दिनहरु बितिरहेको छ

देख्न पाएन प्रियसिलाई आखाबाट आशुको बर्षा हुन्छ

सोचेको थिए मैले तिमिलाई नै दिलमा सजाउला भनि

मेरो रोजाईमा थियौ तिमि जिवन जिउन साथ दिन्छौ भनि

 तिम्रै यादमा बसेको थिए सधै तिम्रो साथ मिल्छ भनि

मनले सोच्छु मैले सधै कहिले बिछोड नहोस भनि

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

प्रतिक्रिया