अमेरिकी सिनेटले युक्रेनलाई ४० अर्ब अमेरिकी डलरको सहयोग गर्ने अनुमोदन गरेको छ ।
सिनेटले व्यापक द्विदलीय बहुमतले युक्रेनलाई आपतकालीन सहायता पठाउन लगभग ४० बिलियन डलरको प्याकेज ( सॅपुष्टी) अनुमोदन गरेको छ।
अन्तिम मत ८६-११ परेको थियो। अब उक्त विधेयक हस्ताक्षरका लागि राष्ट्रपति बाइडेन समक्ष जानेछ।
सबै डेमोक्र्याटहरूले विधानलाई समर्थन गरे भने ११ रिपब्लिकन का सिनेटरहरूले यसको विपक्षमा मतदान गरेका छन ।
जस्मा टेनेसीका मार्सा ब्ल्याकबर्न, अर्कान्सासका जोन बुजम्यान, इन्डियानाका माइक ब्राउन, इडाहोका माइक क्रेपो, टेनेसीका बिल हेगर्टी, मिसौरीका जोश हाउली, उटाहका माइक ली, वायोमिंगका सिन्थिया लुम्मिस, रोजर मार्शल। कन्सास, केन्टकीको र्यान्ड पल र अलाबामाको टमी टुबरभिल रहेका छन ।
प्रतिक्रिया