भारतीय दूतावास मंगलबार कीभ फर्किने भएको छ । युक्रेनमा रहेको भारतीय दूतावास मंगलबार राजधानी कीभ फर्किने भारतीय विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।
कीभमा छिट्टै भारतीय दूतावास फिर्ताको घोषणा गर्न पाउँदा खुसी छौ । दूतावासले मे १७ , २०२२देखि लागू हुने गरी किभमा आफ्नो सञ्चालन पुन: सुरु गर्नेछ, “दूतावासले सामाजिक संजाल ट्वीटर मार्फत जानकारी गराएको छ ।
रुसको आक्रमणको बेला युक्रेनी राजधानी नजिकैको हिंसामा वृद्धि भएपछि दूतावासलाई मार्च १३ मा पोल्याण्डको वार्सामा अस्थायी रूपमा सारिएको थियो।
प्रतिक्रिया