मेरो तिमि सँग भेट भयो यो मन कति खुसि भयो
सधै भरि तिम्रो साथ भए यो मन कति खुसि हुन्थ्यो
मेरो आखा अगाडि मेरी मायालुलाई देख्न पाए
मैले दु:ख गरे पनि उनि खुसि देख्न पाए
सारा खुसि दिन्थे तिमिलाई मैले दु:ख पाए नि
तिमि सँग कुरा गर्ने मौका पाउ मैले फेरिफेरि
प्रभातका किरणले यो मनलाई उज्यालो बनाउन लाग्यो
मेरो जिन्दगि तिम्रो लागि साचेको सपनिमा पनि देखिन लाग्यो
कहाँ बस्ने ,मैले जिउनु त तिम्रो लागि हो
यो हातमा गुलाफको फुल तिम्रो लागि उपहार दिन हो
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,नेपाल
प्रतिक्रिया