हाम्रो यस नमस्ते रेडियो,टोरोन्टोका संचालक एवं संस्थापक आदरणीय दाजु अनिल थापा ज्युको सहोदर भाई आकाश थापाको असामयिक निधनको खबरले हामी स्तब्ध भएका छौं।दु:खको यस घडीमा शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी भगवान श्री पशुपतिनाथसंग प्रार्थना गर्दै दिवंगत आत्माको चीर शान्तिको काममा गर्नुका साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं।
दिनेशसिंह मल्ल
कुन्दन घिमिरे
मदन बस्नेत
प्रीती भट्ट तथा
नमस्ते रेडियो परिवार, क्यानाडा !
(फोटो: स्वर्गीय आकाश थापा)
प्रतिक्रिया