अनुमान गरिएको ८३००० मे.वा.नै निकालिएको।पूर्व-पश्चिम ३ वटा सडक र एउटा रेल वे।डिजेल/पेट्रोल/एल.पि. ग्यासको आयातमा ९०% कटौती।तराइमा ९० % भागमा उन्नत खेती तथा १०% मा कृषिमा आधारित उद्योग, संयुक्त आवास,सडक..पहाडी क्षेत्रमा जडिबुटी,पशुपालन र मुख्य रूपमा पर्यटन उद्योग।
अरू देशबाट नेपाल आउन डि.भी.भर्नेको भीड कृषिमा विज्ञता हासिल गरेकालाई नेपालले प्राथमिकतामा दिएको।संसारका मानिसले नेपाललाई स्वर्गको संज्ञा दिएको अनलाईनका खबर।अरू देशका सङ्कट टार्न नेपालले के गर्छ भन्ने समाचार छ्याप-छ्याप्ति।
Ideology बाट प्रशिक्षित युवाहरू उत्पादनका नयाँ-नयाँ खोजहरू गर्नमा तल्लिन।विश्वका कैयौँ मुलुकहरू नेपालीबाट Ideology सिक्न उत्सुक भएको।…
“आज Morning Walk नजाने?” यो भनाइले निद्रा खुल्छ… उठेर बस समात्ने बेला आँखा क्यालेण्डरमा ठोक्किन्छ:चैत्र १८ गते/April 1
प्रतिक्रिया