मेरो आखा तिमिलाई राखेर बस्नु छ…………………………

गोबिन्द राज ओझा (राजन) २०७८ चैत १ गते १:१५ मा प्रकाशित

 

मेरो आखा तिमिलाई राखेर बस्नु छ त्येसैले यहाँ आएको छु

मेरो यो जिन्दगि तिमिलाई समर्पण गर्न भेटन आएको छु

 

पाहाडि, मधेश,तराई सबै स्थानहरुमा घुम्दै आएको छु

सिम सिम पानि बर्षामा म भिजेर आएको छु

यो जिन्दगिको बाटो मेरो कसरी बित्छ

तिम्रो सुन्दरतालाई हेरेर मेरा दिनहरु काटिन्छ

 

मेरा यि आखामा बस्छौ कि तिमि

खुसि हुदै बसेकि छौ कि म आउछु कि भनि

राम्रि छौ तिमि हेर्दा पनि सुन्दरी छौ

मेरो यो मनलाई सोच्न बाध्य बनाउछौ

 

माया गर्यौ तिमिले अब नगर्नु कहिले भुल

मन भरिको माया दिलमा सजाएर राख्नु तिमिले

तिमिलाई राख्न सुन्दर घर बनायर राखौ कि

 

गोबिन्द राज ओझा

[email protected]

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,  नेपाल

 

प्रतिक्रिया