तिम्रो आशा थियो तिम्रै साथको…………….

गोबिन्द राज ओझा (राजन) २०७८ फागुन २७ गते १९:०८ मा प्रकाशित

 

तिम्रो आशा थियो तिम्रै साथको खाचो थियो

तिमिले पर्खि बस्नु समयको खेल थियो

 

सधै सपनिमा तिमिलाई देखे यसरी नै दिन बिते

मनै देखि माया लागाए तिम्रै आशा गरि बसे

प्रकृतिका ति झरनाको सुन्दर दृष्यमा रमाएर बसे

मैले तिमिलाई पर्खि बस्नु जिन्दगिको एक पाटो थियो

 

तिमि सँग रमाएर बसे त्यसैले खुसि मिल्यो

तिम्रै विश्वासमा बसे त्यसैले पो सफलता मिल्यो

सधै खुसि भएर बसे म तिम्रै साथ पाएर हो

तिमिलाई आपनाउनु मेरो भाग्यको खेल हो

 

गोबिन्द राज ओझा

[email protected]

ठेगाना :- दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,  नेपाल

 

 

प्रतिक्रिया