यदि रुसले युक्रेनमा आफ्नो गोलाबारी अभियान जारी राख्यो भने, लगाइएको प्रतिबन्धहरू “पर्याप्त छैनन्,” युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार भने।
कीभको सडकबाट एक श्रव्य दृश्य मार्फत जेलेन्स्कीले भने , रूस विरुद्ध युरोपेली संघका प्रतिबन्धहरू “बलियो हुन आवश्यक छ।”
“युरोपियन सॅघले हाम्रो लागि, युक्रेन र आफ्नै लागि धेरै गर्नुपर्दछ। हामी यसको लागि पर्खिरहेका छौं,” उनले भने
प्रतिक्रिया