कसरी बलात्कार भयो मैया?

नबिन बि.क २०७८ फागुन २१ गते ०:४९ मा प्रकाशित

मैले परार साल लेखेको “परदेशमा दशै तिहार” बोलको गीतमा बरिष्ठ संगीतकार सुरेश अधिकारीजीले संगीत भरेर तिमीलाई र राज सिंग्देलजीलाई गाउन दिनुभएको रहिछ। गीत यती मिठो बनेको रहिछ, तिमीले पनि धेरै मिठो गायकी रहिछौ, त्यसैले हामीले पनी दिल खोलेर खर्च गरेर अमेरिकाको बाल्टीमोर शहरमा भएभरका प्रसिद्द कलाकारहरु राखेर त्यो गीतको सुटिङ गरियो। तिम्रो गीत सुनेको दिन देखी म पनि तिम्रो फ्यान भए। मेरो गीत रेकर्ड गरेपछि बल्ल तिम्रो बारेमा खोतलेर बु्झ्न थाले, एक बाट अर्को हिट गीतहरु दिने गायिका जम्मा कक्षा १० मा पढ्दै छ भन्दा म पनि दंग परेको थिए , यति सानै उमेरमा मोफसलकी एउटी छात्रा, चेलीले यत्रो प्रगति गरिछन भनेर म पनी धेरै खुशी भएको थिए।

तिम्रो गीत सुनेको दिन देखी म पनि तिम्रो फ्यान भए

तिमी एउटा भर्खरै फक्रदै गरेकी फुल हौ, आफ्नो गला र कला रुपी सुवास छर्दै छौ, यो केवल सुरुवात हो, तिमीले त अझै धेरै लामो यात्र तय गर्नु छ। तिमीले अझै धैरे शिखर चढनु छ, तिमी त सगरमाथा चढन हिडेको मान्छे यसरी नाम्चे बजारमै अल्मलिएर बाटो बिराउनु म जस्ता तिम्रा लाखौ फ्यानहरुलाई नराम्रो र दुःख लाग्नु स्वभाबिक हो र तिम्रो लागी पनि पक्कै राम्रो होईन। धेरै पहिला तिमी र पलको बारेमा गाई गुई सुने पनि तिमी आफैले त्यस्तो हल्लामा कुनै सत्यता नभएको लामो स्टाटस लेखर हाले पछि हामीलाई पनि पत्याउन करै लाग्यो। अहिले फेरी आएर तिमीले त पलको बिरुद्द साच्चिकै मु्द्दा दायर गरेर रसियाले युक्रेनमा हानेको क्षेप्यास्त्रको धमाका भन्दा पनि ठुलो धमाका तिमीले नेपाली सांगितिक र सिने क्षेत्रमा हान्यौ । हप्ता दिन बित्दा पनि यो कुरा अझै सेलाउला भन्दा त झन दन्किदै छ। सामाजिक संजालमा सबै आफै न्याधिश र वकिल बनेर तर्क, कुतर्क गरेर आफै फैसला सुनाउदै छन।

तिमीले बिदेश जान वा कुनै प्रायोजनको लागी नागरीकता र पासपोर्टमा जति सुकै उमेर लेखे पनि तिम्रो बास्तबिक उमेर भनेको १७ बर्ष नै हो भन्ने कुरा मैले पनि सामाजिक संजालबाटै थाहा पाएको हु।१७ बर्ष भनेको धेरै कलिलो उमेर हो, यस्तो बेलामा के सही के गलत केही थाहा हुदैन, को आफ्नो को पराई , कस्ले के का लागी कसरी प्रयोग गर्दैछ त्यो त झन थाहा हुने कुरै भएन। तिमीले कुनै दिन पल शाहलाई मुटु देखी नै माया गर्थ्यौ, मन पराउथ्यौ तर आज आएर तिमीले उसलाई बलात्कारको मुद्दामा भित्र पठायौ। एक चोटी छातिमा हात राखेर मनकामना सम्झेर, तिम्लाई जन्मदिने भागवान तिम्रा बाउ आमा सम्झेर आफैलाई सोधेर हेर त! पलले साच्चै तिमीलाई बलात्कार नै गरेको हो त? कानुनले बालीग र नाबालिकको परिभाषा जे सुकै भनोस तर पुरुष र महिला १६ बर्ष कटेसी बयस्क हुन्छन, बिपरीत लिंग प्रति आकर्षित हुन्छन, तिमी र पल पनी एक अर्कामा आकर्षति भयौ, हित्त चित्त मिल्यो र दुई जिउ एक भयौ। यसमा म तिम्रो कसुर केही देख्दिन, यसमा तिमीले हिनता बोध गर्नुपर्ने केही पनि छैन। तिमी पनि सिने जगतको पपुलर चकलेटी हिरोलाई आफ्नो अंगालोमा कस्न पाउदा र उ संगै बस्न पाउदा दंग थियौ। अहिले आएर कसरी बलात्कार भयो मैया?

तिमी र पल संगै दुईबाट एक हुदा चार खुट्टा टेकेर तिमीलाई बोकेको त्यो खाटलाई सोध, अरुले देख्लान भनेर ति झ्यालहरु ढाकिदिने ति कोठाका पर्दाहरुलाई सोध, दुई जनाको तापक्रम बढ्दा खलखली पसीना बग्दा चिसो बनाउन फनफनी घुमेर तिमीलाई शितलता प्रदान गर्ने कोठाको त्यो पंखालाई सोध, एक छिन पर्खन तिमीहरुको प्रेमिल क्रिडाहरु अझै हेर्छु भन्दाभन्दै जबर जस्ति निभाईएको त्यो बत्तिलाई सोध, अरु बेलामा ८०-९० पटक धड्किने मुटु त्यो बेलामा १५०-२०० चोटी धड्किएको आफ्नै मुटुलाई सोध, एक चोटी ऐनाको छेउमा बसेर तिम्रो ओठ, नाक , कान , निधार, आँखा, सबै अंगलाई सोध,जहा पलले माया बर्षाएका थिए । पलले माया गरेका बाँकी ति सम्पुर्ण अंगहरुलाई सोध जहाबाट तिमी चरमउत्कर्षमा पुगेकी थियौ , के त्यो साच्ची बलात्कार थियो त? बिभिन्न समयमा बिभिन्न ठाउँ र आसन बदलेर रमाएको त्यो क्षण कसरी बलात्कार भयो मैया?

तिम्रो जीबनमा एउटा गतिलो मेन्टरको कमी भएकै हो। तिमीलाई संझाउने बुझाउने र सहि मार्ग दर्शन दिने कोही भेटिनौ। सबै तिम्रो र पलको घरमा आगो लाएर आआफ्नो रोटी सेक्न आई पुगे। कोही महिला अधिकार कर्मी बनेर, कोही वकील बनेर, कोही सामजिक अभियान्ता बनेर, उनीहरु धमिलो पानिमा माछा मार्न आईपुगे, उनीहरुले केवल आफु हिट हुन र आफ्नो फाईदाको लागी मात्रै तिमीलाई प्रयोग गरिरहेका छन। नत्र नेपालमा दिनमा कैयौ जना बलात्कृत हुन्छन तर तिम्रा वरिपरी अहिले नाच्नेहरु कहिल्यै ती बलात्कृतहरुको लागी लडन गएकी देखेकी छौ? म तिमीलाई भन्छु नेपालमा अझै पनि ३७-४० प्रतिशत केटीहरुको १८ बर्ष भन्दा पहिला बिहे हुने गरेको छ भनी, १० प्रतिशत केटीहरुको १५ बर्ष नपुग्दै बिहे हुने गरेको छ, खै त तिम्रो लागी लड्ने स्वाङ पार्ने हरु ति अन्य नाबालिकको लागी लड्न गएका? तिमी गायकी क्षेत्रकी चम्कीली तारा, पल पनि नेपाली चलचित्र क्षेत्रको आशालाग्दो र पब्लिकले रुचाएको हिरो, अहिले तिमीहरुको शत्रुले एक तिरले दुई निशाना गर्दै छन। उनीहरुको लक्ष्य नै तिमीहरु दुबै जनालाई ईन्डष्ट्रीजबाट पत्तासाफ बनाउनु हो । त्यसैले तिमीले बेलैमा कुरा बुझ्नु जरुरी छ। निर्मला बलात्कार हुदा सारा संसार उर्लेर आउने जनता तिम्रा लागी किन कोही आएन? किन आएनन भनेर मैले तिमीलाई उत्तर दिई रहन पर्दैन किनकी तिमीलाई सबै कुरा थाहा छ।

नेपालमा अझै पनि ३७-४० प्रतिशत केटीहरुको १८ बर्ष भन्दा पहिला बिहे हुने गरेको छ

गल्ती सबै बाट हुन्छ।चाहे त्यो सत्र बर्सको होस वा ७० बर्षको सबैले गल्ती गर्छन। तर त्यसलाई बेलैमा सुधार्नु नै बु्द्दिमानी हुन्छ। तिमीले हालेको मुद्दा साचो भनेर कसैले पत्याईदिएनन, तिमीलाई नानाभाती कुरा गरेर, सुन्नै नहुनी गाली र मजाकका पात्र बनाई रहेका छन।तिमीलाई पलले बिहे गर्छु भनेर ललाई फकाई गरेर तिम्रो कुमारीत्व भंग पनि गरेका रहिनछन, त्यो भन्दा धेरै पहिला अरु नै संग पनि तिमी लिभिङ टुगेदरमा बसिसकेकी रहिछौ। अनि अहिले आएर पललाई मात्र मुद्दा दायर गर्दा तिम्रो नियतमा खोट देखीयो,आफुले भनेजति पैसा दिए कुरा मिल्ने नदिए नमिल्ने भए, दुई बर्ष देखी हिसाब किताब नमिलेरै अहिले मुद्दा हालेको सबैलाई थाहा छ।पैसाकै लागी हो भने तिमी र हाईप्रोफाईल कलगर्लमा के फरक रह्यो र मैया? तिम्रो दाई वा भाईलाई भोली कसलै पलको र तिम्रो जस्तो घटनामा जेल पठाए तिम्रो मन कस्तो हुन्छ? कहिल्यै कल्पना गरेकी छौ? पलले गल्तिनै गरेका छैनन भन्दिन, उनले कानुन बिपरित कान गरेकै हुन तर तिनीले नै म बलात्कृत भए भनेर मुद्दा हाल्नु चै अशोभनिय तथा अनैतिक नै हो।

दुई बर्ष देखी हिसाब किताब नमिलेरै अहिले मुद्दा हालेको सबैलाई थाहा छ।

अरुलाई जलाउनु पुर्ब सलाईको काँटी आफै जलेर सक्किनु पर्छ, त्यसैले तिमीले पललाई सिध्याउनु पुर्ब तिमी आफै पनि सक्किनु पर्छ। अरुलाई हिलोमा गाड्न, आफै पनि हिलोमै हाम फाल्नु पर्छ। अहिले पलको पक्षमा यत्रो समर्थक छन, तिम्रो फ्यान कहा गए? तिम्रो पनि त लाखौ फ्यान थिए त , किनकी पब्लिक कोही पनि मुर्ख छैनन। तिमीले जे गरेकी छौ ठीक गरेकी छैनौ भन्ने कुरी सबैलाई थाहा छ।त्यसैले तिमीले पललाई बचाउनु भनेको तिमी आफैलाई बचाउनु हो। तिमीलाई, तिम्रो परिवारलाई अहिले कति पिडा होला, कति तनाब होला, तिमीले यो केसलाई मिलाईनौ भने यो तनाब र पिडा तिमीले जिबनभर लिएर गुमनाम बाच्नुपर्ने हुन्छ।एकचोटी तिमीले साँचो मनले पब्लिक संग माफि मागेर आफ्नो गल्ती स्विकार गर, किनकी तिमी र दुर्गेश थापा मिलेर बुनेको डट्री गेम सारा नेपालीलाई थाहा छ।सबैले त्यो रेकर्डेट टेप सुनि सके,नेपाली दर्शक र श्रोताहरुको मन धेरै ठुलो छ, धेरै दयालु पनी छन, तिमीलाई एउटा नाबालाक छोरी, नाबालक बैनीले गरेको गल्ती सम्झी तुरुन्तै माफि दिनेछन र तिमी पुनः फेरी निर्धक्क आफ्नो गन्तब्य संगीतको सगरमाथा चढन सक्छ्यौ।

तिमीले यो केसलाई मिलाईनौ भने यो तनाब र पिडा तिमीले जिबनभर लिएर गुमनाम बाच्नुपर्ने हुन्छ

त्यसैले प्लिज आफैलाई बचाउ, आफ्नो क्यारियर बचाउ, बल्ल त तिम्रो क्यारियर सुरु हुदैछ, तिमीले यसलाई समयमै सच्याईनौ भने यो आगोले तिमीलाई पनि जलाउने छ। तिम्रो लक्ष्य भनेको पललाई जेल हाल्नु होईन, धेरै गीत गाएर हजारौ उत्कृष्ट अवार्डहरु आफ्नो पोल्टामा हाल्नु हो। मैलै तिमीलाई धम्की वा त्रास देखाएको होईन, दबाब पनि दिएको होईन, एउटा शुभ चिन्तको हैसियतले एउटा सल्लाह मात्रै दिएको हुँ, यसलाई अन्यथा लिन्नौ भन्ने आशाका साथमा भगवान पशुपतिनाथले तिम्रो रक्षा गर्नुको साथै सद्बुद्धि पनि दिउन भन्ने कामना गर्छु।

 

नबिन बि.क ( हाल अमेरीका)
केन्द्रिय सदस्य , चीन

प्रतिक्रिया