युक्रेनमा ४९८ रुसी सैनिक मारिए, १५९७ जना घाईते

इनेप्लिज २०७८ फागुन १८ गते १७:५४ मा प्रकाशित

रुसी रक्षा मन्त्रालयले युक्रेनमा सैनिकको हताहत भएको स्वीकार गरेको छ ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले बुधबार युक्रेनमा भएको आक्रमणपछि ४९८ रुसी सैनिक मारिएको र १५९७ जना घाइते भएको जानकारी दिएका छन् ।

“दुर्भाग्यवश, हामीले सॅचालन गरेको कारवाहीमा  भाग लिइरहेका हाम्रा साथीहरू बीचको नोक्सानी भएको छ,” कोनाशेन्कोभले सरकारी दूरदर्शनमा मार्फत उक्त जानकारी गराए।

प्रतिक्रिया