ति समयका कुराहरु मेरो…………………

 गोबिन्द राज ओझा        २०७८ माघ २९ गते २०:०६ मा प्रकाशित

 

ति समयका कुराहरु मेरो यादमा आउछन

हिजोको सुख र आजका दु:ख जिउन सिकाउछन

 

के भयो यो जिन्दगि यि आखाहरुले हेर्दा हेर्दै

मेरा दिनहरु बिते तिमि सँग सम्झौता गर्दा गर्दै

दु:ख र दु:खि जिन्दगिको किन चर्चा हुन्छ

समयको खेल हो  कोहि धनि कोहि गरिव हुन्छ

 

हर मान्छेलाई आफ्नो जिन्दगि प्यारो हुन्छ

आज किन छोडि जादैछौ के कुरामा चित दुख्छ

सधै सुखमा हुर्केकि के कुरामा चित दुख्यो भन मलाई

सोच्छु आफ्नो जिन्दगिको लक्ष्य सबै बताउ तिमिलाई

 

सुखै सुखमा हुर्केकि तिमिलाई के दु:ख भयो

यि नयनले हेर्दा हेर्दै के भयो कसरी भयो

तिमिलाई थाहा भयो होला मुटु जलि धुवा आएको

यो मेरो दिल जलेर खरानि भई सकेको

 

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल,डोटी ,नेपाल

[email protected]

 

 

प्रतिक्रिया