सपना देखे मैले मेरो लास चितामा जलिरहेको
मेरी उनि रोएर आखामा आशु रितिएको
त्यो गाउँका घरहरु हुरी चली उडाई लगेको
काहा हो कहाँ त्यो शहरमा मेरी आमा रोईरहेको
यो जिन्दगिको सुख र दु:ख ,सगै छ हाम्रो प्यार
यो संसारमा जन्म भयो भगबान अव मलाई नमार
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल
प्रतिक्रिया