आजभोलि मैले तिम्रो साथ………………

गोबिन्द राज ओझा     २०७८ माघ १० गते ०:१९ मा प्रकाशित

 

आजभोलि मैले तिम्रो साथ खोजि हिडिरहेछु

मेरो रोजाईमा मैले तिमिलाई राखेको छु

 

सोचे जस्तो जिन्दगि यो कहा हुन्छ

मेरा सारा सपना तिमिबाटै पुरा हुन्छ

तिमिलाई पाउन भनि मठ मन्दिर धाउदैछु

मेरो मन मुटुमा सजायर तिमिलाई राख्दैछु

 

कति थिए ईच्छाहरु तिम्रो साथ राख्दैछु

मुख बाट बोल्न नसकि केहि कुरा लेख्दैछु

कसरी बाचु यि मेरा टुटेका सपनाहरु बोकेर मैले

मिलनको आशामा बोकि कति बाचु मैले

 

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

[email protected]

 

 

प्रतिक्रिया