हार्दिक श्रद्धाञ्जली तथा बैकुण्ठवासको कामना !

इनेप्लिज २०७८ माघ ५ गते ४:२० मा प्रकाशित
हाम्री ममतामयी माता ठूली रोकाको यहीँ जनवरी ६ तारिख २०२२ का दिन दिवंगत भई स्वर्गारोहण हुनु भएकोले आज तेह्रौँ दिनको पुण्यतिथिको अवसरमा हार्दिक श्रद्धाञ्जली सहित बैकुण्ठवासको कामना गर्दछौँ । यस दु:खद घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै विभिन्न माध्यमबाट हामीलाई सम्झदैँ समवेदनासहित श्रद्धाञ्जली प्रकट गर्नु हुने,दाहसँस्कार गर्ने ठाउँमा उपस्थित भई अन्तिम श्रद्धाञ्जली दिनु हुने, यो १३ दिन सम्मको अवधिमा घरमै आई यस अन्त्येष्टी कार्यमा सघाउनु हुने सम्पूर्ण ईष्टमित्र, छिमेकी,बन्धुबान्धव,साथीभाई तथा आफन्तजनलगायत देवी दाइ तथा खनाल गुरुप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछौँ । अल बिदा आमा हजुरको बैकुण्ठ
बास होस् ।
छोरा बुहारी
जयाराम रोका तथा अनिता रोका
नातिनीहरु – जोना रोका तथा जेशा रोका
हाल : लोर्टन भर्जिनिया, अमेरिका ।
नेपाल : कलंकी, काठमाडौँ ।

प्रतिक्रिया