मैले तिमिलाई मुटुमा बास मागे तिमिले दियौ
एकै पटक बोलचाल भएको थियो सधै भरिलाई साथ दियौ
मलाई माया दिई तिमिले मेरो हर पलको समय मलाई साथ दियौ
लाग्छ तिम्रो यो जुनि तिमिले मेरै लागि लियौ
मिठो मुस्कान मागे मैले तिमिले मुस्कान दियौ
ईसाराले खिचेर मलाई तिमिले आफैतिर तानिदियौ
प्यारो लाग्छ मलाई तिमिसँग रमायर खेलेको ठाउँको
सधै मोठो बोल्ने त्यो तिम्रो सुन्दर बोलिको
कसरी तिम्रो सुन्दरताको बयान गरु तिमि साथ हुदाहुदै
किन दु:ख पर्ला मलाई तिमिले साथ दिदा दिदै
भोक लाग्यो खाना मागे सारा खाना दियौ
मैले तिम्रो साथ खोजे तिमिले साथ दि
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल,डोटी , नेपाल
प्रतिक्रिया