मेरा सारा समयहरु सबै तिम्रै लागि भयो
मैले तिमिलाई नभेटेर जिबन एक कहानि भयो
मन मेरो समाल्ने यहाँ कोहि भेटिएन
मैले समय कुरि बसे तिमि सँग भेट भएन
सधै जसो तिम्रो तस्विर हेर्दै बस्ने गरेको छु
दुनिया सामु आफ्नो परिचय खोज्दै हिडिरहेछु
बिर्सियर बाटो अन्तै गए भने तिमिले फर्काउनु मलाई
भत्किएको मेरो घर तिमि आएर बनाउनु पहिले
धेरै भयो तिमिसँग भेट नभएको भेटने समय खोज्दैछु
धेरै भयो तिमिसँग भेट नभएको भेटने समय खोज्दैछु
जता गए पनि मैले तिम्रो साथ खोजिरहेछु
सधै जसो तिम्रो तस्विर हेर्दै बस्ने गरेको छु
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल
प्रतिक्रिया