तिमिले छेकेर बाटो हो मेरो यात्रा रोकिएको
प्रेमि हु म तिम्रो मनको कुरा छु पढेको
जिन्दगिको लक्ष्य आफै रोजे जिन्दगि आफै जिए
धेरै चोटी भेट गरेर तिमिलाई मनाए
भेटछु भन्दा भन्दै छ धेरै समय कुरी बस्नुपरेको
प्रेमि हु म तिम्रो मनको कुरा छु पढेको
त्यो शहर छोडेर तिम्रो छेउमा आईपुगेछु
मेरो दिलका सबै कुराहरु तिमिलाई सुनाएछु
आजै तिम्रो सिउदोमा सिन्दुरले सजाउने समय भएको
प्रेमि हु म तिम्रो मनको कुरा छु पढेको
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल डोटी
प्रतिक्रिया