महानायक विवा,दमा मुख खोल्दै हरी उदसीले दिए राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठलाई दिए पहिलो पटक यस्तो चेता,वनी-भिडियो सहित

इनेप्लिज २०७८ असोज १४ गते १०:०७ मा प्रकाशित

नेपाली चलचित्र क्षेत्रमा कहिलेकाँही महानायकको उपाधिलाई लिएर चर्चा हुने गर्छ।केही बर्ष पहिले एक टिभी कार्यक्रमबाट राजेश हमाललाई महानायक र करिश्मा मानन्धरलाई महानायिकाको उपाधि दिइएको थियो।तर फिल्म क्षेत्रमा धेरैको नजरमा फरक फरक महानायक र महानायिका रहेका छन्।एक कार्यक्रममा अभिनेता भुवन केसीले आफ्नो नजरमा महानायक शिव श्रेष्ठ भएको बताए।

शिव श्रेष्ठले आफ्नो नजरमा भुवन केसी महानायक हो भनेर भने।शिव श्रेष्ठ र भुवन केसी मिलेर राजेश हमाललाई महानायक मान्न तयार छैनन आफु आफु एकअर्कालाई नै त्यो उपाधि दिइरहे।यता धेरै जनाले आफ्नो बिचार राखी रहदा हिरा,सत मुक्त भए पछी कलाकार हरी उदासीले महानायकको बिषयमा मुख खोलेका छन।हेरौ उनले के के भने

प्रतिक्रिया