सरकार संग कोरोनाको महामारीमा प्रभावकारी ठोस योजना नै छैन ।

इनेप्लिज २०७८ जेठ ६ गते १०:०४ मा प्रकाशित

मुलुक भर लकडाउन कसरी व्यवस्थित गर्ने र गराउने ? सरकारले आफुले केही गर्न नसके पनि मुलुकमा संकट परेको समयमा क-कसलाई परिचालन गर्नुपर्ने हो ? छिटो भन्दा छिटो औषधि र खोपहरु कसरी झिकाउने औषधि,खोपहरुको जिम्मा कसलाई दिने भन्ने बारे सरकार संग कुनै पनि प्रभावकारी दुर दृष्टि सोच र ठोस योजना नै छैन।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।

प्रतिक्रिया