राजा (पंचायत) ले मधेसीहरुलाई विभेद गरेको छ भनेर राजा विरुद्ध पंचायतको खिलाफमा झुठो पाठ पढाइयो,सिकाइयो र भडकाइयो आखिर मधेसीहरुलाई विभेद कसले गरेको छ चेतना भया ? शेर बहादुर देउवा, के.पी.शर्मा ओली र पुष्प कमल दाहाल लगायतका नेताहरूले मधेसीहरुलाई विभेद गरेका छन।
शेर बहादुर देउवा, के.पी.शर्मा ओली र पुष्पकमल दाहाल लगायतका नेताहरूले मधेसी हो भनेर नै महन्त ठाकुरलाई प्रधानमन्त्री दिन चाहँदैनन।महन्त ठाकुरलाई प्रधानमन्त्री दिए बिग्रन्थ्यो के ? विभेद भनेको यही हो।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।
प्रतिक्रिया