पूर्व युवराज्ञी हिमानी टीकटकमा (भिडियो सहित)

इनेप्लिज २०७७ जेठ २६ गते १७:१० मा प्रकाशित


पूर्व युवराज्ञी हिमानी शाह पनि टीकटकमा छाएकी छिन् । छोरी पूर्णिका शाहको एकाउन्टमा उनले छोरीहरुसंग गुरांसको वोटमुनि गीतमा वनाएको टिकटक अपलोड छ । सो टिकटकलाई अहिलेसम्ममा करिव ६० हजारले मन पराएका छन् । उक्त गीतमा पूर्णिकाले हिमानीको प्रसंसा गरेकीछिन् ।

उनले भनेकी छिन्, यी सवकुरा हामीलाई आमावाट प्राप्त भएको हो । इमान्दार भएर भन्दा हामीसंग अद्भूत आमा हुनुहुन्छ । पूर्णिकाको टिकटकमा १४ हजार फलोअर छन् ।

पूर्णिकाका अन्य ४ वटा टिकटक भने अंग्रेजी गीतहरुमा रहेका छन् । पूर्णिकाले २० जनालाई टिकटकमा फलो गरेकी छिन् र तिनीहरुमा धेरैजसो नेपाली छन् तर कोहीपनि केटाहरु छैनन् ।

(भिडियो स्रोत : पवनवर्षा शाहको फेसवुक)

https://www.facebook.com/shahbpawan/videos/10222910170246478

प्रतिक्रिया