ईनेप्लीज
वाशिंगटन डिसी – भारतले नेपालको सिमाना मिचेको बिरोधमा आगामी डिसेम्बर १५ तारिख आईतबार वाशिंगटन डिसी स्थित व्हाईट हाउस आगाडी हुन गईरहेको नेपालीहरुको बिशाल र्यालीमा सक्रिय रुपमा सहभागी हुनको लागी अमेरिकाबासी नेपाली दाजुभाई, दिदीहिनीहरुलाई – ” प्रबाशी नेपाली एकता समाज, अमेरिका ” का केन्द्रिय अध्यक्ष राजेन्द्र शेरचनले अनुरोध गरेका छन्।
अध्यक्ष शेरचनले जारी गरेको संस्थाको प्रेश बक्तब्य :
प्रतिक्रिया