पेसलको गहन बिश्लेशण: पश्चिमाहरुले ‘दलाई लामा जस्तो राजा ज्ञानेन्द्र लाई नि बनाउन चाहन्थेँ।’ (भिडियो सहित)

इनेप्लिज २०७६ साउन २० गते १०:५६ मा प्रकाशित

प्राध्यापक एवम राजनितिक बिस्लेसक पेसल निरौलाले मुलुक राजनीतिक रुपमा परिवर्तनको नजिक रहेको भन्दै निषेधको राजनितीक चरीत्रले कसैलाई हित नगर्ने बताएका छन । बिगत सातसाल देखि नै निषेधको राजनितिक चरित्रले आज सम्म गाजिरहेको भन्दै क्रान्ति र परिवर्तन पछि पनि राजनिती सुधार नहुनु दुखद भएको र अब राजा सहितका देश भक्त, राष्ट्रबादी शक्ति एक हुनु को बिकल्प नभएको बताएका छन ।

बिगत जनयुद्धकालिन द्वन्दका मुद्दामा प्रचण्डलाई मात्र दोसि करार गराउने र नाजायज बिदेशी स्वार्थमा घुडा टेकाउने अन्तरास्ट्रिय षड्यन्त्र भै रहेको हुन सक्ने भन्दै उन्ले किन बाबुराम ,बैध ,बादल र बिप्लबहरुको नाम आउदैन भन्दै प्रतिप्रश्न गरेका छन ।

प्रतिक्रिया