आफ्नो वास्तविक घर जतिकै प्यारो लाग्ने बताउँदै उनले भने, ‘भाग्यले बाचेर डेढवर्ष पछि आफु बसेको ठाउँ आउदा निकै खुशी लागेको छ।’ त्यहाँ उनले सुर्खेतमा भएको घटनाको वृतान्त मात्र बताएनन अब झन् खरो रुपमा भ्रस्टाचार बिरुद्द लाग्ने उद्घोषण पनि गरे ।
शाहीले भने, ‘मेरो नेता बन्ने कुनै सोच छैन। मलाई बन्नु नै छैन। म विज्ञानको विद्यार्थी। मैले मात्र देशमा भ्रष्टचार विरुद्ध लड्न र देश विकास हुनुपरोस भन्ने मुद्दा उठाएको हु।’
प्रतिक्रिया