डा.दिक्षितको प्रचण्ड र केपी प्रति यति आक्रोश: एउटै जङ्गलमा दुइटा बाघ कहिलै हुदैन! (भिडियो सहित)

इनेप्लिज २०७६ जेठ २८ गते १०:०७ मा प्रकाशित

नागरिक अगुवा डा.सुन्दरमणी दिक्षित ले सरकार र प्रतिपक्षी प्रती आक्रोश व्यक्त गर्दै सुध्रन चेतावनी समेत दिएका छन । केपि प्रचण्डहरुले आफ्नो धरातल बिर्सिएको भन्दै जतिनै पार्टी एकताको कुरा गरे पनि एमाले र माओबादी बिचको एकता असम्भव भन्दै यो पार्टी चाडै फुट र विघटन को बाटोमा जाने समेत उल्लेख गरेका छन ।

एक अनलाइन सग कुरा गर्दै सुन्दरमणी ले प्रचण्डलाई प्रचण्ड बनाउन योगदान गरेका मानिसहरु प्रती प्रचण्ड को उदासिनता को निन्दा गर्दै प्रचण्डले पुर्व लडाकु निर्मला बिक को खुट्टा ढोगेर आफुले गरेका अपराध प्रती माफी माग्न सुझाव समेत दिएका छन भने पसुपतीनाथ र गुठी को जग्गा समेत हडपेको भन्दै आक्रोश ब्यक्त गरेका छन ।

प्रतिक्रिया