नेकपा नेत्री एवम साम्सद सबिना लामाले राजनिती पेसा नभएर सेवा भएको उल्लेख गर्दै आत्मनिर्भर राजनीति निर्माण गर्न श्रम सग जोडिनै पर्ने उल्लेख गर्दै आफू जस्तै अन्य ४ जनाको युवतीहरुको समुहलाई साझेदार बनाएर राजधानी को मुटु मानिने बानेस्वर चोक संसद भवन को ठिक अगाडी क्याफे सञ्चालनमा ल्यएकी छिन । यहि बैशाख पन्ध्र गते एसिड आक्रमण बाट पिडित दुई महिला सदस्य को प्रमुख आतिथ्यमा उद्घाटन हुने उक्त क्यफेको उद्घाटन मा विशेष अतिथिको रुपमा शीर्ष नेता देखि साम्सद र अन्य नेता कार्यकर्ताहरुलाइ पनि निमन्त्रणा दिएको उल्लेख गर्दै सम्पुर्ण जनसमुदायलाई समेत उपस्थित भै दिन निमन्त्रणा गरेकी छिन । पाच युवतीहरुले सुरु गरेको उक्त क्याफे एककरोड पन्ध्रलाख लगानी मा सुरु गर्न लागिएको सञ्चालक हरुले बताएका छन । क्याफे पुग्दा जे देखियो|
प्रतिक्रिया