रविन्द्र अधिकारीको किरियाको बारे मुख खोले ज्योतिष उपाध्यायले ।ओली सरकारलाई यति सम्म भने।(भिडियो)

इनेप्लिज २०७५ फागुन ३० गते २२:३८ मा प्रकाशित

ज्योतिष डा. वलराम उपाध्याय रेग्मीले स्व. पर्यटनमन्त्री रविन्द्र अधिकारीको ४ दिनमा सकिएको किरियालाई किरिया ने नभएको भनेर कडा टिप्पणी गरेका छन् । उनले १३ दिन किरिया नगर्ने छोराछोरी कुपुत्र र कुपुत्री हुन पनि भनेकाछन् । मेनमिडिया संगको कुराकानीको क्रममा उनले ४ दिने किरिया नभएर सोकसभा मात्रै भएको पनि भनेकाछन् । साथै उनले केपी ओली सरकारलाई सपनामात्रै देखाउने भन्दै कडा टिप्पणी गरेकाछन् । उनले आजकल धेरै पैसा लिएर ज्योतिष सेवा दिने र उनिहरुलाई जति माग्यो त्यति पैसा दिने मान्छे सबै नक्कली भएको पनि बताएकाछ् । उपाध्यायको कडा बोली सहितको भिडियो
हेर्नुस । (भिडियो)

प्रतिक्रिया