सर्वोच्च अदालतको आदेशपछि श्रम कार्यालय विराटनगरमा हाजिर भएका श्रम कार्यालय बिराटनगरका प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेम प्रसाद सञ्जेलले फेसबुक बाटै सेवा सुरु गरेका छन् । आम सेवाग्राहिका समस्याहरुलाई सम्बोधन गर्ने शिलशिलामा श्रम स्विकृतीका विषयमा फेसबुक लाईभ मार्फत सेवा सरु गरेका हुन । ( हेर्नुहोस् पुरा भिडियो
https://www.youtube.com/watch?time_continue=3&v=8P6VZTn0P1w
प्रतिक्रिया