सिन्धुलीको चर्चित महिला हिम्सा को काण्ड माइजू भान्जा भिनाजु कान्डमा स्थानीय कमलामाइ नगरपालिका वार्ड न ६ का जनप्रतिनिधिले कल्पना बस्नेत र कृष्णहरि खड्का भान्जा अनिस थापा र माइलो भिनाजु दुर्गाबहादुर थापा बाट पिडित बनेको र अहिले सम्म न्याय नपाइरहेको बताएका छन । पीडितलाई न्याय हुनु पर्छ भनेर जनप्रतिनिधिले उठाउदै आएको माग बारे अझै सम्न सुनुवाइ नभएको उल्लेख गर्दै न्यायकालागि आफुहरुले आवाज उठाइरहेको र पहल गरिरहेको बताए
। यस्तै स्थानिय महिला समाज सेवि एवम उद्यमि एक महिला ले कल्पना माथी अन्याय भएको र उन्ले न्याय पाउनु पर्ने भन्दै यस्तो अन्यायको बिरोध आफुले गर्दै आएपनी राजनैतिक संरक्षण र आर्थिक पहुचका कारण अपराधीहरु समाजमा खुलेआम हिडिरहेको बताएकी छिन।
प्रतिक्रिया