म शिब भगवानको दोश्रो रुप भनेर चिच्याईरहेका एक अचम्मको बाबा भेटिए पशुपतिमा!शिवरात्रिमा जे देखियो

इनेप्लिज २०७५ फागुन २२ गते १२:३० मा प्रकाशित

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।एता पशुपतिनाथ मन्दिरमा यो बर्ष भक्तजनको अत्याधिक गुनासो आउन थालेको छ।यो बर्ष स्वयंसेवकहरुले खासै महत्वपूर्ण काम नगरेको भक्तजन बताउछन।एता म शिब भगवानको अर्को रुप भन्दै एक व्यक्ति मिडियामा देखिएका छन हेरौ कुराकानी :

प्रतिक्रिया