हेर्द–हेर्दै खरानी ! रवीन्द्र अधिकारीलाई रुदै श्रीमति र छोराले दिए दागबत्ति, काहालीलाग्दो दृश्य

इनेप्लिज २०७५ फागुन १८ गते १२:०६ मा प्रकाशित

बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना भएपछि मन्त्री रवीन्द्र सहित ७ जनाको मृत्यु भयो । उनीहरुको शव बुधबार विहान काठमाण्डौं ल्याएर पोष्टमार्टम रिपोर्ट तयार गरेपछि काठमाण्डौंको टुँडीखेलमा श्रद्धाञ्जली दिईयो ।

मन्त्री अधिकारीको शव शुक्रबार विहान सेनाको जहाजबाट पोखरा ल्याईएको हो । प्रदर्शनी केन्द्रमा ४ घण्टाजती सुभेच्छुक र शुभचिन्तकले श्रद्धाञ्जली दिएपछि रामघाटमा राजकीय सम्मान सहित अन्तिम दाहसंस्कार गरिएको हो ।

https://www.youtube.com/watch?time_continue=596&v=Lubaw_xkSOI

प्रतिक्रिया