रबिन्द्र अधिकारको लाश पोखरा बिमानस्थलमा झर्दा यस्तो देखियो,मुर्छा पर्दै भुइमा लडीन श्रीमती (भिडियो सहित)

इनेप्लिज २०७५ फागुन १७ गते १२:१५ मा प्रकाशित

ताप्लेजुंगमा भएको बिमान दुर्घटनामा ज्यान गुमाएका स्व. रबिन्द्र अधिकारीको सब गृह जिल्ला कास्कीमा लाइएको छ.श्रीमती राधा पनि लास रहेको बिमानमै आएकी थिइन्। जब सबलाई निकालियो उनि पनि ओर्लीइर उनि धानिन सक्ने अवस्थामा थिइनन बेला बेला मुर्छा पर्दै भुइमा लडीन उनको अहिले प्रदशनि केन्द्रमा अन्तिम शारदानजालीको लागी राखीएको छ

भिडियोमा हेर्नुहोस

https://youtu.be/mzxlcGJY31I

प्रतिक्रिया