प्रकाशचन्द्र लोहनी: देशको ब्रह्म लुट भनेको यही हो,’लुटन सके लुट कान्छा’ यथार्थ हो।(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन १५ गते ०:२५ मा प्रकाशित

राप्रपा संयुक्त का अध्यक्ष प्रकाश चन्द्र लोहनी ले मुलुक कुसासन को सिकार बनेको आरोपलगाउनु भएको छ । बर्तमान सरकार र मन्त्रीहरुको धन्दा देश लुट्नुमै सिमित भएको बेला पशुपति सर्माको गीतले जनताको मन छोएको भन्दै जनतालाई यस्तो स्थितिमा पुर्याउनमा सासक स्वयं जिम्मेवार रहेको उल्लेख गर्नु भयो ।

सरकार र मन्त्री प्रती कटाक्ष गर्दै नेता लोहनी ले वाइड बडि जहाज खरिदमा मन्त्री को भ्रष्टाचार गुमनाम गरिएको भन्दै आक्रोश ब्यक्त गर्नु भयो भने खानेपानी मन्त्री को भ्रष्ट नियतकै कारण मेलम्ची धरापमा परेको प्रस्ट्याउनु भएको छ ।

प्रतिक्रिया