पहिलो पटक टिक टक वालीको परिवार एक साथ: खोले एक अर्काको रहस्य,बुबाले छाडे खैनी।(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन ५ गते २३:३१ मा प्रकाशित

कलाकर अभिनेत्री रेस्मा घिमिरेको परिवार एकसाथ मिडियामा आएका छ्न,रेस्माका बुबा आमाले रेस्मा को बाल्यकाल देखि अहिले सम्मका सबै रहस्य खोल्दै सबै अभिभावकले सन्तान को रुचि र प्रतिभालाई विशेष ध्यान दिनु पर्ने बताएका छ्न भने अभिनेत्री रेस्मा ले बुबा आमा कै प्रेरणा ले आफू अगाडि बढ्न सकेको बताउदै भबिस्यमा आफुले बालबालिका को छेत्रमै काम गर्ने कुरा समेत बताएकी छ्न । ठुलो पर्दामा अफर आएको र आफू त्यो तयारी गरिरहेको भन्दै र अरु पनि फिल्मको अफर आए घरपरिवार को सल्लाह बमोजिम भुमिका सुहाउदो भए खेल्न सक्ने बताएकी छिन।

रेस्मा को आमा बुबाले एकआपसका खराब आदत को समेत खुलेर कुराकानी गरेका छ्न भने रेस्माको आमाको समेत अभिनयमा रुचि रहेकोले आफ्नु रुचि को बाटो मा छोरिले कदम चाल्दा खुसि लागेको बताइन भने बुबले आफ्नो खैनि खाने आदत सुधार्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया