अन्तरवार्ता मै नेकपा र काङ्ग्रेस निकट युवा नेता बीच झन्डै कुटा कुट।(भिडियो सहित)

इनेप्लिज २०७५ माघ २० गते ४:३२ मा प्रकाशित

नेकपा निकट विद्यार्थी सङ्गठन का केन्द्रिय अध्यक्ष रञ्जित तामाङ ले काङ्ग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ टियु को शैक्षिक कार्यक्रमलाई नै प्रभावित गर्ने गरि स्वबियु चुनाव भाड्न मा सकृय रहेको आरोप लगाएका छ्न भने नेबि संघका सभापति ऎन सिह महरले उक्त आरोपको खण्डन गर्दै बिद्यार्थी माथी चरम दमन मा उत्रिएर चुनाव बिथोल्ने कार्यमा सक्रिय रहेको आरोप लगाएका छ्न ।

दुबै बिचार समुका नेता सग संयुक्त रुपमा गरिएको बहस कार्यक्रम मा दुबै नेताले आआफ्ना तर्क अगाडी सार्दै चर्को बादबिबाद समेत गरेका छ्न ।

प्रतिक्रिया