बाल्टिमोर पशुपतिनाथ मन्दिरमा तीज सेप्टेम्बर २ तारिख मनाइने

इनेप्लिज २०७५ भदौ १४ गते १०:२८ मा प्रकाशित


मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित पशुपतिनाथ मन्दिरमा तीज सेप्टेम्बर २ तारिख मनाइने भएको छ । यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण चेलीबेटी तथा दिदि बहिनिहरु लगायत सबैलाई आमन्त्रण आयोजकले गरेको छ ।

बिस्तृत जानकारी र ठेगाना यस प्रकार छ ।

1616 desoto road ,baltimore md

 

प्रतिक्रिया