यस्तो रहेछ राजु परियार हराउनुको कारण, कसैलाई नभनेका राजुका गोप्य कुराहरु पहिलो पटक मिडियामा

इनेप्लिज २०७४ चैत १५ गते १०:४३ मा प्रकाशित

कुनै बेलाका लोक तथा दोहोरी गीतका बादशाह राजु परियार पछिल्लो समय त्यती देखीदैनन् । उनी नेपाली लोक संगीतबाट हराउँदै गएको आरोप लगाउनेहरु धेरै छन् । करिब १५ हजार भन्दा बढी नेपाली लोक तथा दोहोरी गीतमा आवाज दिईसकेका राजु परियारले । केही बर्ष पहिले राजु परियारको नाम नभएका एल्बमहरु बिक्री हुन गाह्रो हुन्थ्यो जति बेला गीतहरु रिल तथा चक्का प्रबिधिमा थिए । पछिल्लो समय उनले दारौं सिरुवारी गीत बजारमा ल्याए जुन सर्वा्धिक चर्चा पाएको गीत हो । सामाजिक चेतनाका गीतहरुमा पनि उनले उत्तीकै आवाज दिएका छन् र आफैले पनि प्रस्तुत गरेका छन् । सुनपानीले छर्क मायालु.. रुमाल धोको छु जस्ता समाजिक चेतनाका गीतहरुपनि उनको चर्चित गीत हुन् । पछिल्लो समय बिदेशका कार्यक्रममा बढी व्यस्त हुने राजुले अब छिटै कोमल वलीको पोईल जान पाम गीतलाई जवाफको रुपमा कोमल वलीसंगै गाएर निकाले कुरा अन्तरवार्ताकै क्रममा खुलासा गरे ।  उनी भन्दै थिए राजु परियारलाई न रक्सीले न केटी कसैले बिगारेका होईनन् बिदेशको कार्यक्रम बढी पर्ने भएकाले त्यता बढी जानुपरेको खुलासा समेत गरे । राजु परियाले अहिले सम्म मिडियामा नभनेका धेरैकुराहरु यस अन्तरवार्तामा पहिलो पटक भनेका छन् ।

A Romantic Interview with folk singer Raju Pariyar

One time Raji Pariyar was king of folk song but now he does not see more in folk field. Raju Pariyar, who has voiced more than 15,000 Nepali folk songs. A few years ago, albums of the names of Raju Pariyar were hard to sell as long as the songs were in the reels. In the last time he provide a song named Darau Sirubari that is a song that has been famous song. He also has a provide voice on the songs of social consciousness . He is a favorite song of social consciousness, like Sunpani le chharka mayalu, Rumal Dhoko chhu and many more. Raju Pariyar has said that many of the media reports have not yet been said in this interview for the first time.

प्रतिक्रिया