आदरणीय सम्पूर्ण नेपाली आमाबुबा
, दाजुभाई तथादीदीबहिनिहरूमा न् यू जर्सी नेपाली समाजको तर्फ बा ट हार्दिकनमस्कार तथा न्यनो मा या। हाम्रो मात्री भाषा,नेपाली भाषा
हाम्रा बालबालीकाहरु लेसजीलै बो लुन तथा बुझुन भन्ने हामी सबै को चाहना हुन्छ। हामीसबै को यो चा हना लाई आत्मसाथ गर्दै, नेपाली नानिहरुलेभबिष्यमा नेपाली भाषा बाट बिमुख हुन नपरोस भनि न्यू ज र्सीनेपाली समाजले आधारभुत नेपा ली भाषा कक्षा सञ्चालन गर्नगही रहेको छ। बच्चाहरु को नेपाली भाषा को अहि
लेको को ईस्तर हेरी छुट्टा छुटै सुमुह मा पठन पाठन गराईने छ। नेपाली भाषा कक्षा मार्च ४ तारि
क आईतबार देखी सुरु हूने छ।अरु बीसत्रित बिबरण पछि उपलब्द गरा ईनेछ। तपाई पनि आफ्ना बालबालीका हरु ला
ई उक्त कक्षा मा भर्ना गर्नईच् छुक हुनुहुन्छ भने यी नम्बरहरु मा सम्पर्क गर्नु होला। दीपा गुरुङ– ७३२–३२५–४९७९
कृष्ण लामिछाने – ७०३–५०५–८१७०
रिसम बस्नेत
न्यू जर्सी नेपाली समाज
एडिसन, अमेरिका
प्रतिक्रिया