नेपाल आईडल २०१७ को समीक्षा तथा नयाँ गायिका निक्की कार्की माथि भएको दुर्व्यवहार बारे अन्तर्क्रियात्मक कार्यक्रम

इनेप्लिज २०७४ असोज ८ गते ३:०७ मा प्रकाशित
Interaction program for Nepal idol and singer Nicky karki

भर्खरै सम्पन्न भएको नेपाल आईडलको समिक्षात्मक टिप्पणीको विषय र अमेरिकामा सम्पन्न नेजा एन्माको सम्मेलनमा देखिएको नेपाली गायिका तथा कलाकार निक्की कार्कीले लगाएको यौन दुर्व्यवहारसम्बन्धी आरोपको विषयमा अन्तर्क्रियात्मक कार्यक्रम राखिएकोले डिसी भर्जिनिया तथा मेरिल्यान्ड निवासी सबैजनालाई आमन्त्रण गरिन्छ ।

आयोजक : ग्लोबल नेपाल टेलिभिजन
स्थान (venue) : 14102 Sullyfield Cir suite:300
Chantilly, VA 20151
समय : ५ बजेदेखि ७ बजेसम्म मात्र
मिति : सेप्टेम्बर २४, २०१७ आईतबार

प्रतिक्रिया