FREE FLU SHOTS IN DC METRO AREA: SEPTEMBER 23,2017 (निशुल्क फ्लू शट्स (सुई )

इनेप्लिज २०७४ भदौ २४ गते ०:२३ मा प्रकाशित
Dear all community Members,
Society of American Nepalese Nurses (SANN) in collaboration with Walgreens Pharmacy, is organizing a free flu shot clinic. It is for ages 8 and up.
Date :September 23 ,2017
Time : 10 am -2:00 pm
Address:
Herndon Fortnightly Library,768 Center Street, Herndon, VA 20170
To register please call 1888 -370-SANN (7266)
Society of American Nepalese Nurses (SANN) Family.
डीसी क्षेत्रमा निशुल्क फ्लू शट्स (सुई )
सम्पूर्ण समुदाय सदस्यहरु,
वालग्रिन्स फार्मेसी संग को सहकार्यमा सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान ) सँस्था को आयोजनामा एक दिने निशुल्क फ्लु शट्स (संक्रामक ज्वरो सुई ) प्रदान गरिने भएकोले मौका को फाइदा उठाउन सवैमा अनुरोध गर्दछौ l
दर्ता गर्न निम्न संचार माध्यममा गर्न आग्रह गरिन्छ : 1888 -370-SANN (7266)
समय : बिहान १० बजे देखि २ बजे सम्म
धन्यवाद
सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान ) परिवार

प्रतिक्रिया